पढ्न गएका नेपाली बिधार्थी अस्ट्रेलियाको समुन्द्रमा बेपत्ता



अस्ट्रेलियाको सिड्नीबाट करिब सय किलोमिटरको दूरीमा रहेको समुन्द्री तटमा पौडी खेल्न गएका एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएका छन ।

फीगर एट पुल्स भन्ने समुन्द्री पोडी पोखरी नजिकै सो घट्ना घटेको समाचारहरुमा जनाइएको छ ।

पौडी खेल्ने क्रममा समुन्द्रमा बेपत्ता भएपछि उनको उद्धार जारी रहेको र उनको परिवार सग सम्पर्कको कोशीश जारी रहेको न्युसाउथवेल्सस्थित नेपाली माहाबाणिज्यदूताबासले जनाएको छ ।

 

 

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ३ : ५१ बजे