मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टीकापुर घटनाको अन्तिम फैसलाः रेशम चौधरीलाई जन्मकैद



कैलाली फागुन, २२–
टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । श्रेस्तेदार इन्द्रबहादुर कठायतले उनीहरुलाई जन्मकैदको फैसला भएको बताए ।

यद्यपि, लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ८ : १७ बजे