मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ताधारी नेकपाका कारण हामिलाई कम्युनिष्ट भन्नै लाज भयो : मोहन वैद्य



बुटबल-

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले सत्ताधारी नेकपाले पार्टिको नाम फेरेर कम्युनिष्ट सग अलग्गै रहन सुझाब दिएका छन ।  कम्युनिस्ट चरित्र त्यागेर सत्ता लिप्सामा मात्रै अहिलेको नेकपा लागेकोले आफुहरुलाई कम्युनिष्ट भन्न लाज लाग्न थालेको उनले बताए ।

रिपोटर्स क्लब बुटबल शाखाले आयोजना गरेको कार्यक्रममा  वर्तमान सत्ताधारी नेकपाले नाम परिवर्तन गर्नुपर्ने भन्दै  महासचिव वैद्यले भने, ‘आफ्नो विचार, सिद्धान्त छोडेर हिडेर सत्तास्वार्थमा अल्झिने, अन्य पार्टीका जस्तै गतिविधि गर्ने भएपछि किन नेकपा नाम राख्ने? सोसियल डेमोक्रेटिक पार्टी राख्नुस् भनेर भन्नुस्।’  महासचिव वैद्यले वर्तमान सरकारबाट विकास र संमृद्धि समेत सम्भब नभएको दाबी गरे।

 

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ११ : ०८ बजे