मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते



डडेल्धुरा वैशाख, ११–
बुधबार बिहानै धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस दुर्घटना भएको छ । उक्त बस दुर्घटनामा ७ जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
बिहान चार बजे भएको दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धारमा ढिलाई भएकाले उद्धारमा तदारुपता देखाउन सर्वसाधारणले माग गरेका छन् । मृतककोे सनाखत भएको छैन ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  २ : २७ बजे