चैत २०, काठ्माण्डौ-
अमेरिकाले भारतलाई २४ वटा अत्याधुनिक एमएच- सिक्स्टी आर रोमियो सीहॉक हेलोकप्टर बेच्ने भएको छ । ति हेलिकप्टरहरु भरतले पहिले देखी नै किन्न खोजेको भय पनि भारतको प्रस्ताबलाई मंगलबार अमेरिकाले स्विकृत गरेको हो ।
सामुद्रीक गस्ती गर्न,पन्डुब्बिहरु नष्ट गर्न, नौसैनिक जहाजहरु माथी हमला गर्न यि हेलिकप्टरहरु शक्तिशाली मानिएका छन । भारतले यि हेलिकप्टरहरु १६ हजार करोड भारुमा किन्न लागेको हो ।
भारतिय सैनिक मिशनमा यि हेलिकप्टरहरुको सामेली पछी भारतिय नौसेना थप शक्तिशाली हुने भरतिय रक्षा अधिकारीहरुले दाबी गरेका छन । उनिहरुले भारतको आन्तरिक सुरक्षा थप मज्बुत हुने बताएको बिभिन्न भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
रोमियो सीहॉक हेलोकप्टरहरु अमेरिकि नौसेनामा समेत तैनाथ रहेको बताइएको छ ।