आजको संसदको घटना र प्रधानमन्त्रीले पत्रकार सम्मेलन मार्फत दिएको अभिव्यक्ति र विधेयकहरु बारे बिज्ञप्ती मार्फत प्रतिकृया दिदै नेपाली काङ्रेसले प्रतिनिधिसभाका सभामुखबाट फेरी पनि ‘प्रधानमन्त्रीको लाचार छायाँ’ को भूमिका आज प्रस्तुत हुनु अत्यन्तै दुःखद त छ नै प्रधानमन्त्रीबाट पत्रकार सम्मेलन मार्फत कतिपय विधेयक विरुद्धको सडकका आवाजहरुलाई ‘लोकतन्त्र विरोधी’ को संज्ञा दिनु झनै आपत्तिजनक भएको जनाएको छ ।
प्रेस बिज्ञप्ति-