बादर धपाउन गाउपालिकाले छुट्ट्यायो बजेट



१२ असार, पोखरा ।

कास्कीको रुपा गाउँपालिकाले बाँदर व्यवस्थापन शिर्षकमा बजेट छुट्याएको छ । बाँदर व्यवस्थापनमा ५ लाख रुपैयाँ छुट्टाएको गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए ।

बाँदरले बालीनालीमा क्षति पुर्‍याइदिदा स्थानियहरुले गाउपालिकामा निबेदन दिने गरेका छन ।साथै उनिहरुले गाउपालिका सग क्षतिपुर्ती समेत माग्ने गरेका छन ।

त्यसै कारण बाडरको व्यवस्थापनको लागि गाउँपालिकाले पहल थालेको हो । गाउँपालिकाले गत साल पनि बादर वस्थापनको लागि बजेट छुट्याएको थियो ।

प्रकाशित मिति : असार १२, २०७६ बिहीबार  ८ : ४८ बजे