आजको मौसमी अपडेट



काठमाडौं,

आज ९शुक्रबार० देशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुने हुने विभागले जनाएको छ। पश्चिमी भू(भागका एक(दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।राति पनि देशभर देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ पश्चिम, पूर्व र मध्यका केहि स्थानमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुनेछ।

देशका एक(दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : श्रावण २४, २०७६ शुक्रबार  ४ : ४६ बजे