काठमाडौं,
नेपाली क्रिकेट कप्तान पारस खड्काले इतिहास रचेपछि राष्ट्रिय टोलीका बलर सन्दीप लामिछानेले नेपाली क्रिकेट कप्तान पारस खड्कालाई बधाई दिएका छन् ।
शनिबार भएको २० क्रिकेट खेलमा पारसले देशका तर्फबाट टी २० क्रिकेटमा शतक बनाउने पहिलो खेलाडीमा नाम लेखाए पछी उनलाई लामिछानेले ट्वीटमार्फत् बधाई दिएका हुन् ।
शनिबार भएको खेलमा पारसले देशका तर्फबाट टी २० क्रिकेटमा शतक बनाउने पहिलो खेलाडीमा नाम लेखाएका थिए ।
पारसको बिष्फोटक ब्याटिङले सिंगापुर पराजित भएको थियो।










