सर्वोच्च अदालतको आदेशप्रति मुख्यमन्त्री पोखरेलको आपत्ति



काठ्माण्डौ-

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता रोक्न दिएको आदेशप्रति आपत्ति जनाएका छन्।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सर्बोच्चले गरेको उक्त निर्णय ब्यबहारिक नभएको उल्लेख गरेका छन ।

उनले आफ्नो स्टाटसमा  कानुन शाष्त्रका बारेमा समेत खुलाएका छन ।

मुख्यमन्त्री पोखरेलको फेसबुक स्टाटस-

प्रकाशित मिति : कार्तिक १, २०७६ शुक्रबार  ३ : ४४ बजे