कराँतेमा लक्ष्मण तामाङले नेपाललाइ दिलाए स्वर्ण



काठ्माण्डौ-

नेपालले जित्यो ७ स्वर्ण सहित १ रजत र १ कास्य पदक जितेको छ ।

यसै बिच ५४ केजी तौलभन्ता मुनीको स्पर्धामा लक्ष्मण तामाङले बँगलादेशका खेलाडी मोमुहमद मोस्तफालाई पराजित गर्दै स्वर्ण दिलाएका छन ।

सोमबार भएको प्रतिष्पर्धाको फाइनलमा तामाङले मोस्तफालाई १० ले पराजित गरेका हुन् । कुमितेतर्फ नेपालले स्वर्ण जितेसँगै स्वर्ण संख्या सात पुगेको हो ।

 

प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार  ९ : ०९ बजे