उसुको थाउलोमा २ स्वर्ण जिते सगै नेपालालाइ अहिले सम्म १७ स्वर्णपदक



काठमाडौँ –

उसुको थाउलोमा नेपालले २ स्वर्ण पदक जितेको छ ।

लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको उसु थाउलोमा  मंगलबार बिहानै नेपाली खेलाडी विजय सिञ्जाली र सुस्मिता तामाङ्ले एक-एक स्वर्ण पदक जितेका हुन् ।

यो सँगै नेपालले १७ स्वर्णपदक जितेको छ ।

आज थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा भएको हो ।

१३औँ सागको खेल अन्तर्गत आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेको छ ।

प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार  ५ : ३४ बजे