१३औँ साग : २५ स्वर्णपदक जित्दै नेपाल शिर्ष स्थानमा



काठमाडौं –

काठ्माण्डौमा जारी १३औँ सागमा बुधबार बुधवाअर मध्यान्न सम्म नेपालले २५ स्वर्णपदक जितेको छ यससगै नेपाल १३औँ साग खेलकुदको शीर्ष स्थानमा रहेको छ ।

हालसम्म नेपालले २५ स्वर्ण पदक हासिल गरेको छ भने दोश्रो स्थानमा रहेको भारतले २० स्वर्ण हासिल गरेको छ ।

तेस्तै श्रीलंका ६, पाकिस्तान ५, बंगलादेश ४ र माल्दिभ्सले १ स्वर्ण पदक प्राप्त गरेका छन् भने भूटानले एउटा पनि स्वर्ण पदक जित्न सकेको छैन ।

प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार  ९ : २२ बजे