काठमाडौं –
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका सुवास तामाङले नेपालालाइ ऐताहिसिक स्वर्ण पदक दिलाएका छन ।
साग अन्तर्गत गल्फमा नेपालले जितेको यो नै पहिलो स्वर्ण हो ।
बंगलादेशका खेलाडीलाई पराजित गरी सुवास तामाङले नेपालाई स्वर्ण पदक दिलाएका हुन् ।
बंगलादेशका मोहम्मद फरहादले ६ अन्डर २ सय ८२ स्कोर कार्ड बनाउदा सुवासले १४ अन्डर २ सय ७४ स्कोर कार्ड बनाएर जित हासिल गरे ।










