मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ फेरी बढ्यो : कती छ आजको मुल्य ?



न्यू सञ्चार, काठ्माण्डौ-

सुनको मूल्य आज फेरी बढेको छ।

केहि दिन स्थिर रहेको सुनको मुल्य आज बढेर ७२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केही समयअघि प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको सुन त्यसपछि घटेर ७० हजार रुपैयाँसम्म आएको थियो।

गत आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ७२ हजार ८ सय रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ६ : ०६ बजे