मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लमजुङमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर



लमजुङ-

नेपाली सेनाको श्रीजंग गणले लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिका वडा नं. २ स्थित विचौरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

लम्जुङ्ग जिल्लामा तैनाथ श्रीजंग गणले स्थानिय बागेश्वरी माध्यमिक विद्यालयमा उक्त गाउँपालिकाको समन्वय तथा कलेज अफ मेडिकल साईन्स, भरतपुर, जिल्ला सामुदायिक अस्पताल, वेशिसहर, हङकङ सेवा समिति, लमजुङ, जिल्ला आँखा उपचार केन्द्र, लमजुङको सहकार्यमा शिविर संचालन गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा स्थानिय ४२६ जना (महिला २८४ महिला र १४२ जना पुरुष गरी जम्माअ ४२६ जना स्थानियहरुले सेवाअ लिएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  १० : ४५ बजे