कांग्रेस नेता कार्की केन्द्रीय उधाेग व्यापार बिभाग सदस्यमा मनाेनित



नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उद्योग बाणिज्य महासंघका  कार्यकारिणी सदस्य प्रकाशसिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय उधाेग व्यापार बिभाग सदस्य पदमा मनाेनित भएका छन ।प्रतिनिधी तथा प्रदेश शभाको गत निर्बाचनमा सोलुखुम्बुको प्रदेश शभा (क) मा उम्मेद्वार रहेका कार्की ब्यबसाय र राजनिती सगै सोलुखुम्बुको सामाजिक सेवामा पनि उत्तिकै सकृय छन ।

जिल्लाका सामुदायिक बिधालयमा शिक्षाको गुणस्तर बढाउदै बिधार्थीहरुलाई आफ्नो निजी प्रयासमा बिभिन्न माध्यमबाट सहयोग पुर्याउदै आएका छन । कार्की जिल्लाको बिकाश निर्माण र अन्य सामाजिक काममा समेत सक्रीय रहदै आएका छन ।

नेता कार्की सगै सोलुखुम्बुबाट कांग्रेसका जिल्ला नेता एबम बेल्जिएमका लागि नेपाली महाबाणिज्य दुत आङ छिरिङ शेर्पा,आदिबासि जनजाती बिभाग ,नेता सुर्य कुलुङ आदिबासी जनजाती बिभाग्,कर्मा शेर्पा बन बाताबाराण तथा बिपद ब्यबस्थापन बिभाग, रोशन थुलुङ राज्य प्रशाशन बिभाग र गणेश बस्नेत स्थानिय तह समान्बय बिभागमा मनोनित भएका छन ।

 

 

प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार  ९ : ४९ बजे