मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा २१६ जना सहित ६३४ जना कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

जसमध्य उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

१२ हजार ५ सय १९ जनाको पिसीआर परिक्षणमा ६ सय ३४ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिएका हुन्

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको प्रवक्ता डा . गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ११ : २६ बजे