मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२ सय ४६ जना संक्रमित थपिए , संक्रमितको संख्या ५० हजार नाघ्यो



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १२ सय ४६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए।

आज थपिएका समेत गरी नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार भन्दा बढी पुगेको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आजसम्म ३५ हजार ७ सय संक्रमणमुक्त भएका छन् ।

आज १८ सय १८ जना संक्रमणमुक्त भएको डा ।गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  १० : ४० बजे