मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गत २४ घण्टामा २ हजार ५९ कोरोना संक्रमित थपिए,कुल संक्रमितको सख्या लाख नाघ्यो



पछिल्लो ३४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार ५९ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

आजसम्म ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् ।

आज १६८० जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : ५० बजे