मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा १९ सय ५४ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा देशमा १ हजार ९५४ जना कोरोना संक्रमित थप भएका छन्।

यो सँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। यो सँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ।

आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ११ : ५६ बजे