पछिल्लो २४ घण्टामा १६ सय ७४ जना संक्रमित थपिए,७ को मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १६ सय ७४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ।

यस सगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज २३ सय २३ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म १ लाख ९३ हजार ३ सय २५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार  १० : ४९ बजे