मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशको प्रदेश सभा बैठक आज बस्दै, अविश्वासको प्रस्तावमा छलफल हुने



गत माघ ७ गते देखी अनिश्चितकालका लागि स्थगित भएको बागमती प्रदेशको प्रदेश सभा बैठक आज बस्ने भएको छ्।

सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका हुन ।

आजको बैठकमा मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव प्रदेश सभा बैठकमा टेबुल हुनेछ।

नेकपाको प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री पौडेलविरूद्ध दर्ता गरेको अविश्वास प्रस्तावमा मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेका छन्।

 

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ४ : ०२ बजे