प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त



शुक्रबार राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेपछी रिक्त हुन  आएको प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपती कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार  १० : १० बजे