गण्डकी प्रदेश सभा (लाईभ) मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान हुने



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावलाई आजै निर्णयार्थ पेश गर्ने तयारी भएको छ ।

अहिले सांसदहरुको बोल्ने क्रम चलिरहेको छ ।

बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि टिप्पणी गर्ने क्रम सुरु भएको छ ।

प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार  ९ : ०७ बजे