सरकारले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ
गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई हटाई सीता पौडेललाई नियुक्त गरिएको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा पूर्वउपशभामुख गंगा प्रसाद यादवलाई नियुक्त गरिएको छ ।
आजै बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।