गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ ।
आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि २७ गतेनै मतदान हुनेछ ।
यस अघी जनमोर्चाका सांसद खिम बिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको थियो ।