गण्डकी प्रदेशमा कांग्रेस नेता कृष्ण चन्द्र नेपालीलाई गठबन्धनबाट मुख्यमन्त्री बनाउन माग गर्दै चार दलले न प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।
नेपालीको नेतृत्वमा नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाएका हुन् ।
गण्डकी प्रदेशमा नयाँअ सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनु अगाडि नै राजिनामा दिएका थिए ।
यस अघी सांसद कृष्ण थापाले नयाँअ सरकारको पक्षमा हस्ताक्षर गर्न नामानेपछी उनलाई जनमोर्चाले उनलाई कारबाही गरिसकेको छ ।
उनलाई कारबाही गरेपछी आवाश्यक संख्या पुगेको दाबी गर्दै चार दलाले नयाँअ सरकारको माग दाबी प्रदेश प्रमुखलाई बुझाएका हुन ।