मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शंकर पोखरेलको नियुक्ति बदरको माग गर्दै कांग्रेससहित चार दलले रिट दायर गर्ने



लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति बदरको माग गर्दै विपक्षी दलहरुले सर्वोच्चमा रिट दर्ता गर्ने भएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको आज बसेको बैठल्कले यस्तो निर्णय गरेको हो ।

प्रदेशसभामा बहुमत गुमाइसकेको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै उनिहरु मुख्यमन्त्री नियुक्ती बिरुद्द सर्बोच्च जाने भएका हुन ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ११ : २९ बजे