शुक्रबार ६,९५१ संक्रमित थपिए,९६ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा ६,९५१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

एन्टीजेन र पीसीआरबाट २० हजार ११० नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यससगै कूल संक्रमित संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा ९६ जनाले ज्यान गुमाएका छन ।

यससगै कोरोनाबाट ज्यान गुमाउनेको जम्माअ संख्या ७ हजार ४७ पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार  १० : २३ बजे