चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्न बजेट बिनियोज



सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्न बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८७९को आय–ब्यब प्रस्तुत गर्दे अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी गराउनु भएको हो ।

यसैगरी जनकपुरको जानकी मन्दिर र तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने प्रक्रिया पनि अघि बढाउने मन्त्री पौडेलल जानकारी गराउनु भयो ।

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  १२ : १२ बजे