मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने



गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

उनी प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वासको मत लिने भएका हुन् ।

यसबारे प्रदेशसभा सचिवालयमा पत्र पुगिसकेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ११ : ०१ बजे