बुधबार थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि,८१ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा  थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा उक्त व्ख्यामा संक्रमित् थपिएका हुन्।

तेस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाले ज्यान् गुमाएका छन्। यससगै देशभर हालसम्म कोरोनाबाट ८ हजार १७९ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै यस अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन्।

प्रकाशित मिति : जेष्ठ २६, २०७८ बुधबार  ११ : ०७ बजे