मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपक्षी गठबन्धनलाई गण्डकी प्रदेश प्रमुखको कार्यालय प्रवेश गर्न दिइएन,गेटमै धर्ना



गण्डकी प्रदेशमा बहुमत सदस्यहरु सरकार गठन हुनुपर्ने मागसहित प्रदेश प्रमुखको कार्यालय पुगेका बिपक्षिहरुलाई भित्र प्रवेश नदिइएपछि गेटमै धर्नामा बसेका छन।

बहुमत जुटाउन नसकेर पदमुक्त भएका मुख्यमन्त्री गुरुङले मुख्यमन्त्रीमा फेरि दाबी गरेपछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको कार्यालयअघि धर्ना दिन पुगेका हुन।।

प्रदेश प्रमुखको कार्यालय भित्र छिर्न नदिइएपछि प्रदेश प्रमुख कार्यालय अघि धर्नामा रहेको जनमोर्चा सांसद पियारी थापाले जानकारी दिइन्।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ११ : १५ बजे