मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ सरकारले ल्याएको श्वेतपत्र (पूर्ण पाठसहित)



अर्थमन्त्री जनार्दन शर्माले आर्थिक स्वेत पत्र जारी गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले ‘देशको आर्थिक अवस्थाको जानकारी’ शीर्षकको स्वेत पत्र प्रस्तुत गर्दै देशको सञ्चित कोष १ खर्ब ४३ अर्बले घाटामा रहेको बताएका हुन् ।

अर्थमन्त्री शर्माले संसदमा आर्थिक स्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको स्मरण गराएका छन् ।

‘आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ,’ उनले श्वेतपत्रमा भनेका छन् ।

सरकारले ल्याएको श्वेतपत्र हेर्नुस्

आर्थिक-जानकारी-पत्र-MInister-Copy

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ०९ बजे