मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा बहुमतको सरकार गठनका लागी बिहिबार दिउँसो ३ बजेसम्मको समय (पत्रसहित)



मुख्यमन्त्री शंकर पोखरेलले आज पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि आह्वान गरिएको छ ।

बहुमतको सरकार गठनका लागि बिहीबार दिउँसो ३ बजेसम्म दाबी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनले समय दिएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ५ : ५९ बजे