काठमाडौं । कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
परीक्षा आगामी असोज ११ गतेदेखि चल्नेछ भने समय ११ देखि २ बजेसम्म तोकिएको छ ।
भाद्र २८, २०७८ सोमबार

प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार १० : ३१ बजे