मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक



काठमाडौं । कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

परीक्षा आगामी असोज ११ गतेदेखि चल्नेछ भने समय ११ देखि २ बजेसम्म तोकिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १० : ३१ बजे