शुक्रबार थप १५ सय ५८ जनामा कोरोना संक्रमण



पछिल्लो २४ घण्टामा देशमा थप १५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५१ संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या १० रहेको छ ।

प्रकाशित मिति : आश्विन १, २०७८ शुक्रबार  ५ : २३ बजे