प्रधामन्त्री कप: उपाधिका लागि बारा र सिरहा भिड्दै



प्रधामन्त्री कप प्रदेशस्तरीय टी–२० महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताको शनिबार फाइन खेल हुँदै छ । उपाधिका लागि बारा र महोत्तरी मैदानमा उत्रिँदै छन्।

सर्लाहीलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको महोत्तरी र सप्तरीलाई सेमिफानलमै रोकेर फाइनलको स्थान सुरक्षित गरेको बाराबीच शनिबार उपाधि भिडन्त हुन लागेको हो ।शुक्रबार भएको पहिलो खेलमा मोहत्तरीसँग सर्लाहीलाई आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बाराले सप्तरीलाई १०१ रनले हराएको थियो ।

 

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ९ : ०५ बजे