२०७८ माघ १३ बिहिबार

ऊर्जाबाट सञ्चालन हुने सफारीमा, प्रधानमन्त्री देउवा

ऊर्जाबाट सञ्चालन हुने सफारीमा, प्रधानमन्त्री देउवा


  • 96
    SHARES
    • न्यू सञ्चार
    • मंगलबार, पौस २० २०७८
    • काठमाडौँ

    प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सुनसरीको धरानमा फोहोरमैला प्रशोधन केन्द्रको उदघाटन गरेका छन् । काठमाडौंबाट हेलिकोप्टरमा गएका प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका-६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पुगेर फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए। त्यसपछि प्रधानमन्त्री देउवा फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमेका थिए ।

    मंगलबार, पौस २० २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology