मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेश प्रदेशबाट खालिद सिद्दिकी विजयी



मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार  खालिद सिद्दिकी विजयी भएका छन्। उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए।

बुधबार सकिएको निर्वाचनको मतपरिणाम अनुसार खालिदले एमाले उम्मेदवार उसमान अन्सारीलाई पराजित गरेका हुन् ।

सिराहाका खालिदले ६,६७८ मतभार ल्याएर विजयी भएका हुन् भने अन्सारीले २,७६६ मतभार प्राप्त गरे ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ०४ बजे