पाकिस्तानको राष्ट्रियसभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ भने प्रधानमन्त्री खानले संसद् विघटन गरेका छन् ।
खानले देशलाई सम्बोधन गर्दै देशमा फेरि चुनाव हुने बताएका छन् ।
खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् ।










