पोखरामा गठबन्धनले दर्ता गर्यो मेयर र उपमेयरको उम्मेदवारी



पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ ।

गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले आज उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रकाशित मिति : बैशाख १२, २०७९ सोमबार  ३ : ४२ बजे