एनसेलले कोटेश्वर–कलंकी सडकखण्डमा निर्माण गरेको‘ग्रिन बेल्ट’ को मंगलबार उद्घाटन सम्पन्न भएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन विभागका महानिर्देशक डा .राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रूपमा उद्घाटन गरे।










