मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति भण्डारीसमक्ष लिए दुई राजदूतले शपथ



काठमाडौं, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा।डा। ज्योति प्याकुरेल (भण्डारी)ले पथ तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतल निवासस्थित राष्ट्रपति भवनमा आइतबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त राजदूतद्वय काफ्ले र प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ५ : ४५ बजे