भारतीय कलाकार अभिताभ बच्चन पुनस् कोरोना संक्रमित भएका छन ।
सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन ।
बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहेका छन ।

भाद्र ८, २०७९ बुधबार

प्रकाशित मिति : भाद्र ८, २०७९ बुधबार ११ : ०६ बजे