कुशेऔंशीका अवसरमा काठमाडौंको गोकर्णेश्वरमा आफ्ना स्वर्गीय पितालाई सम्झदै सर्वसाधारण । कुशेऔंशीमा गोकर्णेश्वर मन्दिरमा गएर पितृलाई सम्झने चलन छ । प्रकाशित मिति : भाद्र ११, २०७९ शनिबार ७ : ५१ बजे