पछिल्लो २४ घण्टामा २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार ५५७ वटा नमुना परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । त्यस्तै आज २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
भाद्र १६, २०७९ बिहीबार

प्रकाशित मिति : भाद्र १६, २०७९ बिहीबार ४ : ४९ बजे