नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन् ।
उनी शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन् ।
उनको आज ११ बजे मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया हुने बताइएको छ ।
भदौ २६, २०७९ आइतबार

प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार ८ : ३३ बजे