पछिल्लो २४ घण्टामा ९१ जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा ९१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । तीन हजार ९२४ वटा नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  ५ : ०१ बजे